२० साउन,कुश्मा पर्वत माइतीबाट बिदाइ गरिएकि छोरी ,बहिनीलाइ चेली कुटुम्बको रुप मा हेरिन्छ, छोरीको कर्म भनेको बिहे पछि श्रीमान को घर जानै पर्ने बाध्यता मानिन्छ, कुनै जमाना थियो चेली बिहे गरेर दिए पछि सासू ससुरा श्रीमान बाट चरम हिंसा हुने गरेको चलन अझै पनि कहि कतै देख्न र सुन्न पाइन्छ।  पहिला जस्तो नभए पनि अझै पुर्ण रुपमा महिला दमान शोषण निर्मुल भएको छैन ।

 

दिपक अधिकारीले निदर्देशन गरेकाे, सीतल कुमालकाे स्वर लय रहेकाे सितारा टल्किने तिज गीत युट्युब मा रिलिज गरेको छ ।  दिदि वहीनीको मनजित्न  उक्त सितारा टल्कीने गीत  सफल भएकाे छ ।