५ पुस
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बघिटन गरेको विरोधमा सरकारमा सहभागी ७ मनत्रीले सामूहिक राजीनामा दिएका छन् ।
राजीनामा दिनेमा शिक्षामन्त्री गिरीराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुषाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई ,श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव, खानेपानी मन्त्री बिना मगर र बन मन्त्री शक्ति बस्नेत रहेका छन् ।









