१७ असार
पर्वत । पर्वत जिल्लामा बुधबार ५ जना संक्रमितले कोरोना जितेका छन । बढिरहेको छ ।
आइसोलेसनमा उपचार गराईरहेका ४ जना स्वास्थ्यकर्र्मी सहित ५ जनाले कोरोना संक्रमण जितेका छन । यो संगै कोरोना जितेर घर फर्कनेको संख्या २७ पुगेको छ ।

कोरोना अस्पतालका डा। शिशिर देवकोटाका अनुसार चार स्वास्थ्यकर्मी र एक जना स्वास्थ्यकर्मीका परिवारका सदस्यमा कोरोना संक्रमणको रिर्पोट नेगेटिभ आएको छ ।

रिर्पोट नेगेटिभ आए संगै उनीहरुलाई डिस्र्चाज गर्ने तयारी भैरहेको छ । पर्वतमा ८६ जना संक्रमित भएकोमा ५९ जना आइसोलेसनमा रहेका छन । सबैको स्वास्थ्य अबस्था सामान्य रहेको छ ।