११ वैशाख
रात को 11 बजेको थियो । देस कोरना भाइरस को कारण लकडाउन मा परिरहेको थियो सम्पुर्ण गतबिधि बन्द थियो ।
तर तिम्रा याद हरु भने आएका थिए ती तिम्रा बिगि्रएको दारे दात मुस्कुराइएका देखछु पुराना याद सम्झन्छु अनि मुस्कुराउछु क्या दिन थिए कति प्यारा थिए तिम्रो र मेरो सम्बन्ध आफैमा लोभलाग्दो अनि रुदिन भन्छु मुस्कुराउदा मुस्कुराउदै भरिन्छ्न आँखा भरी आँसु
तिमिलाइ त आफ्नै भगवानले मागेको सबै पुराउछ्न भन्थे तिमी त दिएन्न तर तिम्रा याद हरु दिए ।गुनासो त त्यो निस्टुरी समय सग नै छ ।नत तिमी सग न त म सगै गुनासो ती बिना सर्त आउने याद हरु सग छ्न न पाउने आस छ न अब गुमाउने तर कस्तो पर्खाइ ……..
तिमी सग को कल्पना धेरै नि मीठा थिए तर वास्तविक ले जीवन लाइ धेरै नै तितो बनाइदियो ।।
गन्तव्य तिमी सगै को थियोे तर सुरुबात मै जिन्दगीमा कलिलो मै चुडियो र त याद बनी रहयो जब उसले सम्झन म भुल्न सक्दिन म हास्न सक्दिन उ रुन यति मजभुत छ कि हाम्रो सम्बन्ध उसले त अब याद पनि गर्दिन। तर उतिकै उर्जाबान रसिला मन्द हाबासरि मुस्कान उमार्न क्रियासिल छ्न ती तिम्रा चंचल यादहरु कहिलै पनि नहराउन र नलागोस कुनै पनि बिपत्ति ले र लकडाउन ले नछेकुन ती तिम्रा याद हरु लाई
मेरो जीवन हौसला उर्जाबान निरन्तरता खुसी उमंग भरोसा अनि सफलता र खुसी को निम्ति आइरहुन ती तिम्रा घुमन्ते हर्सबान र सजिब उर्जाबान याद हरु ………….
चिरञ्जीवी लामिछाने
चिन्तन
कुश्मा नगरपालिका katuwachaupari









