२६ फागुन अजय लामिछाने,पर्वत । कुश्मा नगरपालिका वडा न ९ कटुवाचौपारी देउपुजामा माेटरसाईकलले एक जना वच्चालाई ठक्कर दिएकाे । फलेवास वाट कुश्मा अाउदै गरेकाे ध १ प ३१४४ नम्वरकाे माेटरसाईकलले सडकमा हिडेकि ६ वर्षिय वालिका अंकिता अधिकारिलाई ठक्कर दिएकाे हाे । मदन अधिकारीकी छाेरि अंकिता अाईवल एकेडेमीमा यु केजिमा अध्ययनरत थिईन । घाईते वालिकाकाे अहिले जिल्ला अस्पताल पर्वतमा उपचारका लागि लगिएकाे छ ।
घटनास्थल वाट माेटरसाईकल र चालकलाई नियन्त्रणमा लिएकाे ट्राफिक प्रमुख रामवहादुर भट्टले जानकारी दिनुभयाे ।
माेटरसाईकल चालक २८ वर्षका सुर्य जिसि रहेका छन् ।