२१ साउन
काठमाडौँ – काभ्रेमा पानी ट्यांकी भित्र १६ महिने बालकको शब फेला परे संगै घटना अझै पनि शंकास्पद नै छ । चितवन घर भै हाल बनेपा बस्दै आइरहेका ध्रुब खरेलका १६ महिनाको छोरा अभिलब खरेलको शब पानि ट्यांकीमा फेला परेका घटना अझै सेलाएको छैन ।
एकले अर्कोलाई दोष लगाउने क्रम बढ्दै गइरहेको छ । तर घटनाको बास्तबिकता के हो अझै पत्ता लाग्न सकेको छैन । यसै बीच शंकाको सुइ बुबा,हजुरबुबा,जोपनि हुनसक्छ भन्दै भाउजु प्रश्न चिन्ह उठाएकी छिन ।
हेर्नुहोस यो भिडियो









