२१ असोज

काठमाडौँ । नेपाली कांग्रेसका सभापतिका उम्मेदवार किशोर सिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन् । उनले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी उम्मेदवारी फिर्ता लिएको जनाएका हुन् ।