३ श्रवाण

काठमाण्डौ । अभिनेत्री साम्रागी राज्य लक्ष्मी शाह यती बेला इन्डोनेसियाको बालीमा प्रेमी देवाङ्कस रानासँग छुट्टी मनाइरहेकी छन् । प्रेमी सँग मस्ती गरिरहेको केही तस्बिरहरू बाहिरिएका छन्।