३१ असार

काठमाडौँ – अभिनेत्री शिल्पा पोखरेलले आफ्नै श्रीमानबाटै असुरक्षित भएको भन्दै भन्दै प्रहरीमा उजुरी दिए लगतै सामाजिक संजालमा बहस हुन थाल्यो । छबि राज ओझा र शिल्पाको विवाद चुलिदै जादा अन्तत आफु छबिसंग बस्न नसकने कुरा बताएकी छन् ।

उनि भन्छिन : म रोए कति रोए,जति दुख्नु थ्यो त्यो मलाई दुख्यो । जो संग काम गर्यो उसै संग लागिस भन्नु हुन्थ्यो । म छबि जी को सम्पतिको लागि आएकी होइन । म उहा संग बस्न सक्दिन । कानुनी रुपमा अगाडी गइ सके ।

हेर्नुहोस भिडिओ