१४ असार

कञ्चनपुर । बिधुत प्राधिकरणको चरम लापरबाही को कारण जता जतै अब्यवस्थित तारले गर्दा एक महिलाकाे ज्यान गएकाे छ । विद्युतको प्राधिकरण को यस्तो लापरबाही ले गर्दा धेरै ठाउँ मा यस्ता घाटना हरु पाईन्छ ।

एउटा तार ले रुख छोयो भने कतै तार लत्र्यो भने भन्न जादा महिनौ सम्म पनि सुनदैनन।कहिले सम्म सर्वसाधारणले यस्ता लापारवाहिको कारण गर्दा ज्यान गुमाइ राख्नु पर्ने हो।

खेतमा रोपाइ गर्न जाँदा करेण्ट लागेर कञ्चनपुरकाे भिमदत्त नगरपालिका ५ बिरुवा अम्बोटेकि दुर्गा बुढाथोकीकाे मृत्यु भएकाे छ । बिहान खेत मा खेत रोप्न गएका थिए । तेहि समयमा अचानक तार मा अल्झिएर करेन्ट लागेको थियो।