२८ कार्तिक
काठमाण्डौ – काठमाण्डौमा सञ्चालित डान्सबारहरुको रंगीचंगी शैली जती लोभ लाग्दो देखिन्छ त्यतीनै त्यहाँ विकृती समेत रहेको हल्ला सुन्ने गरिन्छ । जव प्रहरीले पछिल्लो पटक दरबार मार्ग तथा ठमेलका डान्सबारमा छापा मार्यो उक्त हल्ला साँचो प्रमाणित भयो ।
काठमाडौँ प्रहरीमा डान्सबारमा कम उमेरका बालबालिकालाई यौन जन्य क्रियाकलापमा संलग्न गराइदैछ भन्ने उजुरी पर्यो, त्यस पछाडी प्रहरीले सकृयता देखाएर डाँसबारमा छापा मार्दा साँच्चै ३५ जना बालबालिका डान्सबारमा कार्यरत भेटिए र तिनीहरुको नेपाल प्रहरीले उद्धार समेत गरेको छ हेर्नुहोस भिडियो








