१५ कार्तिक

पर्वत ।
कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी सहित स्पेनका प्रतिनिधीहरुसं भेटवार्ता भएको छ । मेयर जोशीले त्यहाँका प्रतिनिधीहरुलाइ नेपालको सान ढाकाटोपी लगाईदिनुभएको छ ।

उनीहरु विचमा पर्वतको समिद्धका विषयमा थप छलफल भएको छ । उहाँले सम्रग रुपमा स्पेनका प्रतिनिधीसंगको सहकार्यमा विकासको अवधारणको योजना निमार्णको तरिका ल्याउने वताउनुभएको छ ।