७ भदौं
पोखराका वार्ड नखुलेका  ३० र ३२ वर्षका २ महिलामा आइतबार बिहान कोरोना देखिएको हो ।
स्वास्थ्य निर्देशनालायको पछिल्लो अद्यावधिक विवरण अनुसार क्षयरोग उपचार केन्द्र पोखरा गरिएको पीसीआर
परीक्षणमा पोखरा महानगरपालिकाका २ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १८७० पुगेको छ ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ |