खाना खानु अघि, खाना पकाउनु अघि, शौचालय प्रयोग गरिसकेपछि,

केटाकेटीको दिसा छोइसकेपछि, गाईबस्तु वा पशुपंक्षीको सम्पर्कमा आएपछि,
खेतवारीमा काम गरिसकेपछि अनिवार्य रुपमा साबुनपानीले हात धोऔं ।

पकाईसकेको खाना तथा शुद्धिकरण गरेको पानीलाई राम्रोसँग छोपेर राखौं ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय
गण्डकी प्रदेश, बाग्लुङ