कृषि ज्ञान केन्द्र कूश्माको हार्दिक अनुरोध

संचित खेतीयोग्य जमिन उपयुक्त उन्नत

वाली र मौसमी बेमौषमी खेती गरी वजार को

मागलाई दृष्टिगत गर्दै निर्वाहमूखी खेतीवाट

व्यवसायिक खेती तर्फ उन्मूख हुन समस्त

कृषक दाजुभाई तथा दिदि वहिनीहरुलाई
आहन गर्दछौं ।

कृषि ज्ञान केन्द्र कार्यालय
कूश्मा पर्वत