३ असार

पर्वत । कोरोना संक्रमीतको पर्वत जिल्लामा थपिएका छन् । पर्वत जिल्ला अस्पतालका प्रमुख डा. शिशिर देवकोटाका अनुसार पर्वतमा थप ३ जना नयाँ संक्रमीत थपिएका हुन । योसंगै पर्वतमा कोरोना संक्रमीतको संख्या २९ पुगेको छ ।

आज थप भएकाहरु फलेवास नगरपालिकाका हुन ।