२१ साउन
काठमाडौँ – चलचित्र मारुनी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा पुष्प खड्का र सम्राज्ञी राज्य लक्ष्मी शाहको अभिनय रहेको छ । नवल नेपालको निर्देशनमा बनेको यस चलचित्र भदौ १३ गतेबाट प्रदर्शनमा आउने भएको छ ।
जसमा सम्राज्ञीलाइ हत्कडी लगाएको द्रिस्य समेत देख्न सकिनछ ।
यस ट्रेलरलाई सोमवार सार्वजनिक गरिएको हो । चलचित्रमा पुष्प खड्का र सम्राज्ञी राज्य लक्ष्मी शाहको प्रेम कथामा आधारीत रहेर बनेको छ भने फिल्म मारुनीलाई पुनम गौतमले नै निर्माण गरेकी हुन्।









