५ असार
पर्वत । पर्वत जिल्लामा लागू औषध ओसारपसार विरुद्धको सप्ताहव्यापी कार्यक्रमको शूभारम्भ गरिएको छ । कूश्मा नगरपालिका वडा नं. ६ मैत्रीचोकवाट शूभारम्भ भएको प्लेकार्ड सहितको -यालीले वजार परिक्रमा गरि जिल्ला समन्वय समितिको हलमा पूगेर प्रवचनात्मक कार्यक्रम गरि सम्पन्न गरिएको हो ।
उक्त कार्यक्रममा पर्वत जिल्ला समन्वय समितिका प्रमूख मनोहर वि पौडेलले लागूऔषध सेवनका कारणले विगतमा आप्नै सन्तानले आप-ना अभिभावकलाई हानेर मारेको स्मरण गर्दै यस वाट वेलैमा सचेत हून सवैलाई आग्रह गर्नु भयो । यूवा अवस्थाका वालवालिका यस लतमा लागेर धेरैले आप्नो जिन्दगी ववादी तर्फ लगेकाले यो अन्तराष्ट्रिय दिवशमा सवै सरकारी गैर सरकारी निकयले सचेत भै कार्यक्रम संचालन गरेमा कमी आउने वताउनू भयो ।

प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले गृहमन्त्रालयको सकूृलर अनूसार यस दिवस मनाउन लागिएकाले पर्वतका ७ वटै स्थानिय तहमा सप्ताव्यापी कार्यक्रम मनाउने जानकारी दिनू भयो । कूलतका कारण देशका यूवाजनशक्ति दूव्र्यसनीमा फसेर समाजमा वकिृती आउने तर्फ सवै सचेत हून आग्रह गर्नुभयो । पर्वत जिल्ला धौलागिरीको मूख्यद्धार भएकाले पनि यस्ता लागूऔषध ओसारपसारमा कडा निगरानी गरिएको जानकारी गराउनू भयो । पर्वतमा त्यस्तो विकराल स्थिति नदेखिएता पनि सवै वर्ग समूदाय सचेत हून र आप्नावालवालिकाले के गरिरहेका छन् अभिभावकले ख्याल गर्न अनूरोध गर्नु भयो ।

उक्त प्रवचन कार्यक्रममा नेकपा पर्वतका प्रतिनिधि भक्त कूवर,कूश्मा नगरपालिकाका प्रशासकिय प्रमूख हरी पंगेनी,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा,लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका अध्यक्ष गणेश वहादूर क्षेत्री लगायतले आपनो धारणा राख्नू भएको थियो ।

कार्यक्रमको अध्यक्षता लागू औषध ओसारपसार विरुद्धको जिल्ला आयोजक समितिका अध्यक्ष प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल,स्वागत सहायक प्रमूख जिल्ला अधिकारी छवी सूवेदी र कार्यक्रम संचालन सहायक प्रमूख जिल्ला अधिकारी अमृत सूवेदीको गर्नु भएको थियो ।
उक्त कार्यक्रम जून २० देखि २६ जून अर्थात ११ असार सम्म सप्ताव्यापी मनाउने भएको छ । जिल्ला समाहरोह समितिको निर्णय वमोजिम पहिलो दिन -याली तथा प्रवचन कार्यक्रम, अन्य दिनहरुमा गाउंपालिका तथा नगरपालिकाका शिक्षा प्रमूखको समन्वयमा विद्यालयस्तरिय वक्तित्वकला कार्यक्रम संचालन गर्ने ।
जिल्लास्थित सवै स्थानियतहका संचार माध्यमवाट लागूऔषध दूरुपयोग विरुद्धको सचेतनामूलक सन्देश प्रसारण गर्ने,रेडियो संम्वाद कार्यक्रम संचालन गर्ने, अफिम तथा गाजाखेती नष्ट गर्ने,विद्यालयका अभिभावक र विद्यार्थी संग सचेतनामूलक अन्तरकृया कार्यक्रम गर्ने,स्वास्थ्य कार्यालयको समन्वयमा स्वयमसेविकालाई घरदैलो कार्यक्रममा परिचालन गर्ने,कैदी वन्दिहरुलाई सचेतना कार्यक्रम संचालन गर्ने,फलेवास नगरपालिका लगायतका पालिकामा अन्तरकृया कार्यक्रम संचालन गर्ने लगायतका सप्ताहव्यापी कार्यक्रम तय गरिएको छ ।









