१९ जेठ
पर्वत । कूश्मा नगरपालिका वडा न ११ पकूवामा मूसलधारे पानी र असीनाले टिनको छाना छेडेर वस्न नहुने भएको छ । कूश्मा नगरपालिका गगटे स्थित प्रेम वहादूर वि क,गोपाल वि क,तर्क वहादूर वि क लगायत १२० घरधूरीको हालै परेको असिनाले टिनको छाना छेडेर वस्न नहूने भएको वताएका छन् । कूश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशीले स्थलगत निरिक्षण गर्दा पिडितहरुले वस्ने वासमा पानी चुहेकाले टिनको माग गरेका छन् । यस भन्दा अगाडी वडा अध्यक्ष शिव शर्मा पौडेलले उक्त घरहरुमा त्रिपाल वितरण गरि पानी छेक्ने सम्मको व्यवस्था गरेको वताउनू भयो ।

भिरालो जमिनमा वस्ती भएको र छाना छाएका टिन जिर्ण भएकाले पनि गहै खालका असिना परेकाले उक्त क्षति हून गएको स्थालगत अनूगमनमा देखिएको नगर पूम्रख

जोशीले वताउनू भयो । नगर कार्यपालिकाको वैठक वसेर कम्तिमा १ वण्डल टिनकाके व्यवस्था गर्न सके तत्कालिन समस्या हल हूने वताउनू भयो ।
पकूवा क्षेत्रमा ठूलो असिना परेकाले लगाएको खेतीवाली सवै नष्ट गरेको छ ।









