Home Flash News जेठ २३ गते सार्वजनिक विदा दिने संघिय सरकारको घोषणा Flash Newsसमाचार जेठ २३ गते सार्वजनिक विदा दिने संघिय सरकारको घोषणा By सबैकाे अनलार्इन - May 31, 2019 FacebookTwitterPinterestWhatsAppViber १७ जेठ काठमाडौं । मुस्लिमहरुको महत्वपूर्ण चाड इद उल फितरको अवसरमा सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । चाड भएकाले सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए । RELATED ARTICLESMORE FROM AUTHOR वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित सभापतिका उम्मेदवार किशोर सिंह राठौरले लिए उम्मेदवारी फिर्ता मुस्ताङको लेतेदेखि कोरलासम्म दुई सातादेखि रोकिए ५ सय बढी कन्टेनर ताजा अपडेट वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित October 7, 2026 सभापतिका उम्मेदवार किशोर सिंह राठौरले लिए उम्मेदवारी फिर्ता October 7, 2026 मुस्ताङको लेतेदेखि कोरलासम्म दुई सातादेखि रोकिए ५ सय बढी कन्टेनर October 7, 2026 गणेश्रवर आधारभूत प्राथमिक विद्यालयका ३५ जना बिद्दार्थीहरूलाई ट्याकसुट बितरण October 7, 2026 हिरासतमा अचेत अवस्थामा भेटिएका कोइरालाको उपचारका क्रममा मृत्यु September 29, 2026