१७ जेठ

काठमाडौं । मुस्लिमहरुको महत्वपूर्ण चाड इद उल फितरको अवसरमा सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ ।  चाड भएकाले सार्वजनिक विदा दिने निर्णय भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।