पुस ७

पर्वत मोदी गाउंपालिका वडा नं ५ वाजूडमा पौडेल कूल पूजा व्यवस्थापन समिति गठन भएको छ । पौडेल वंशालीअनूसार पूजा गर्दै आएको कूल मन्दिर र पूजालाई व्यवस्थापन गर्न उक्त समिति गठन गरिएको हो ।

समितिको अध्यक्षमा रबिलाल पौडेल,उप अध्यक्ष डिल बहादुर क्षेत्री,कोषाध्यक्ष बिक्रम हमल, सचिब खडका बहादुर क्षेत्री , सह सचिब चन्द्र प्रकाश पौडेल (सुमन), सदस्य देबि लाल पौडेल, रुद्र क्षेत्री के सि,ओम प्रसाद पौडेल (क), ओम प्रसाद पौडेल, पुर्ण बहादुर के सि,तिलक प्रसाद पौडेल,बिनोद शाही, मनिस के सि रहका छन् ।
त्यसै गरि सल्लाहकारहरुमा आनन्द पौडेल,नारायण पौडेल,बिरेन्द्र हमाल रहेका छन् ।