१२ मंसीर
पर्वत । घाँटीमा मासुको चोक्टा अड्किएर एक जनाको ज्यान गरेको छ ।
पवतको कुश्मा नगरपालिका–१० पिपलटारीका ४१ बर्षिय कर्णवहादुर नेपालीको मंगलवार राती खानाखाने क्रममा मासुको चोक्टा अड्किएर ज्यान गएको हो ।
नेपालीको राती ९ बजे मासुको चोक्टा घाँटीमा अड्किएको थियो ।
उपचारका क्रममा जिल्ला अस्पतालमा पु-याउँदा अस्पतालले मृत्यु घोषण गरेको थियो ।









