Home Flash News टोखा नगरपालिकाका अधिकृत १ लाख घुससहित पक्राउ Flash Newsसमाचार टोखा नगरपालिकाका अधिकृत १ लाख घुससहित पक्राउ By सबैकाे अनलार्इन - October 14, 2018 FacebookTwitterPinterestWhatsAppViber २८ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौंको टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई घुससहित पक्राउ गरेको छ । अधिकृत कृष्णप्रसाद सुवेदी १ लाख रुपैयाँ घुस रकमसहित कार्यालयबाटै पक्राउ परेका हुन् । RELATED ARTICLESMORE FROM AUTHOR वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित सभापतिका उम्मेदवार किशोर सिंह राठौरले लिए उम्मेदवारी फिर्ता मुस्ताङको लेतेदेखि कोरलासम्म दुई सातादेखि रोकिए ५ सय बढी कन्टेनर ताजा अपडेट वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित October 7, 2026 सभापतिका उम्मेदवार किशोर सिंह राठौरले लिए उम्मेदवारी फिर्ता October 7, 2026 मुस्ताङको लेतेदेखि कोरलासम्म दुई सातादेखि रोकिए ५ सय बढी कन्टेनर October 7, 2026 गणेश्रवर आधारभूत प्राथमिक विद्यालयका ३५ जना बिद्दार्थीहरूलाई ट्याकसुट बितरण October 7, 2026 हिरासतमा अचेत अवस्थामा भेटिएका कोइरालाको उपचारका क्रममा मृत्यु September 29, 2026