१० असोज
पोखरा । २७ वर्षीय पौडेलले पनि स्वीकार गरेको स्रोतले बतायो । पौडेल आफु रक्सी मात्र नभएर गाँजाको नशामा भएको बताएका छन् । सोही क्रममा घटनास्थल कोदी भन्ने ठाँउमा उनले श्रेया आउँदै गरेको देखे । श्रेयालाई बोलाए । मैले बोलाएपछि श्रेया आइन उनले भने |

श्रेया म नजिक आइन । मैले १० रुपैयाँ दिए पौडेलले बताए । श्रेया खुशी हँुदै पैसा के लिएकी थिइन् मैले ले उनलाई च्याप्पै समाते । उनि कराउन थालिन् ।

उनको अवाज रोक्न मैले घाँटी थिचे । त्यति गर्दा पनि नभएपछि झाडीमा फालिदिए । झाडीमा बजारिएकी श्रीया बोल्न सकिनन् ।

त्यही मौका पारेर पौडेलले बलात्कार गरे । त्यसपछि अरुलाई थाहा हुने डरले ढुङ्गाले टाउकोमा हानेर हत्या गरे । त्यसपछि पौडेल घर तिर लागे । अनि के भयो मलाई थाहा छैन पौडेलले भने,सोमबार हराएकी श्रीयाको खोजी गर्ने क्रममा मंगलबार विहान शव फेला परेको थियो ।

बिकको बलात्कारपछि हत्या भएको पुष्टि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले गरिसकेको छ । अस्पतालका ६ जना विशेषज्ञको टोलीले पोष्टमार्टम गरि सो कुरा पत्ता लगाएका हुन् ।

कन्चनपुर् घटना पछी घटना बढेको देखिएकोले राज्यलेले बलात्कारी र हत्यारालाई संरक्षण गरेकोले पनि यस्ता घटना भएको अड्कल बाजी भएका छन् | यहि घटनामा पनि दबाब समूह गठन भएको छ | राज्यले बलात्कारी र हत्यारालाई संरक्षण गर्न सक्छ हामि सचेत छौ त्यसकारण दबाब समूह गठन गर्यौ स्थानीय अगुवाले भने | यो समाचार प्रहरीले गरेको सोधपुछको आधारमा तयार गरिएको हो |