२२ जेठ
काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुधबार देशभर एक घण्टा चक्काजाम गर्ने घोषणा गरेको छ ।
सरकारलाई दबाब सृजना गर्न ७७ जिल्ला प्रशासन कार्यालयमा मूल्यवृद्धि फिर्ता लिन ज्ञापन पत्र बुझाएको नेविसंघले बुधबार देशभरका सदरमुकाममा एक घन्टा चक्काजाम गर्न लागेको हो ।
क्काजाम जिल्ला प्रशासन कार्यालय परिसरमा धर्ना दिने नेविसंघले जनाएको छ ।









