५ जेठ
भक्तपुर – गत वैशाख ३१ गते एक युवतीलाई करणी गरेको अभियोगमा प्रहरीले शुक्रबार काठमाडौँ, शंखरापुर–५ बस्ने ३० वर्षीय सन्तोष दंगाललाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरी अनुसन्धान शुरु गरेको परिसरका प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए ।
युवतीलाई भेट्नु छ भनेर बोलाई खाजा खाने बहानामा होटलमा पु¥याई करणी गरेको उजुरी परेपछि प्रहरीले दंगाललाई पक्राउ गरेको उनले बताए ।









