रमेश रसाईली, काठमाडौ । नेपाली संगित क्षेत्रमा एउटा सफल र चर्चित मोडलको नाम हो आर.जे.सोनि । तिन दर्जनभन्दा बढि भिडियोमा आफ्नो कला प्रस्तुत गरेर लाखौं दर्शकको मन जितेका आर.जे.सोनि आफ्ना हरेक भिडियोमा हुने नयाँपनका कारण यत्रतत्र सबैसमक्ष चर्चित छन ।
यसभन्दा अघि बहुचर्चित गित बिस्तारै बिस्तारैबाट नेपालि संगित क्षेत्रमा पछिल्लो समयमा निकै ख्याति कमाएका मोडल आर.जे.सोनि को अभिनयमा नयाँ गित ओ पिया सार्वजानिक भएको छ । को युटुब च्यानलबाट सार्वजानिक गरिएको उक्त गितमा राज महतको स्वर रहेको छ भने भद्र वलिको संगित रहेको छ ।

नेपाली पप गित क्षेत्रमा पहिले जस्तै दर्शक श्रोताको भरपुर माया पाउने आशा गरिएको गित ओ पियालाई मोडलद्धय आर.जे.र मधुले लेखेका हुन । अक्सर फिल्मस् प्रा.लि.ले संगित बजारमा प्रस्तुत गरेको उक्त गितको म्युजिक भिडियोलाई राजु लामाले खिचेका हुन भने गितमा रबिन बि.क.को सम्पादन देख्न सकिन्छ ।

हरेक म्युजिक भिडियोमा गर्ने नयाँ तथा फरक प्रस्तुतिका कारण युवाबर्गहरुमाझ प्रिय निर्देशक बिबेक बि.क.ले ओ पिया गितमा आर.जे.सोनि र मधुलाई रोचक तरिकाबाट प्रस्तुत गरेका छन ।

नेपालि पपसंगित क्षेत्रमै नयाँपन झल्काउने यो गित पनि आफ्ना पहिलेका गितहरुले जस्तैगरि चर्चा बटुल्नेमा आर.जे. बिश्वस्त छन । गितको सम्पुर्ण टिमलाई आर.एम.खबरको तर्फबाट सफलताको हार्दिक मंगलमय शुभकामना ।।।
(भिडियो हेर्नुहोस)