Home Flash News हुम्ला प्रदेश ‘ख’ मा काँग्रेसका शाही विजयी Flash Newsसमाचार हुम्ला प्रदेश ‘ख’ मा काँग्रेसका शाही विजयी By सबैकाे अनलार्इन - December 8, 2017 FacebookTwitterPinterestWhatsAppViber २२ मंसीर हुम्ला । हुम्लाको प्रदेशसभा ‘ख’ मा नेपाली काँग्रेसका जीवनबहादुर शाही चार हजार ५ सय १९ मत ल्याइ विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका विजय भण्डारीले तीन हजार ९९३ मत ल्याएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । RELATED ARTICLESMORE FROM AUTHOR राजनीतिक दलमा जिम्मेवारी लिएका ३ सरकारी कर्मचारीलाई कारबाही गर्न सिफारिस स्याङ्जामा गुडिरहेको स्कुटरमा आगलागी, चालक सुरक्षित कांग्रेस प्रदेश र जिल्ला अधिवेशन मङ्सिरमा ताजा अपडेट राजनीतिक दलमा जिम्मेवारी लिएका ३ सरकारी कर्मचारीलाई कारबाही गर्न सिफारिस October 28, 2026 स्याङ्जामा गुडिरहेको स्कुटरमा आगलागी, चालक सुरक्षित October 28, 2026 कांग्रेस प्रदेश र जिल्ला अधिवेशन मङ्सिरमा October 28, 2026 चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने October 28, 2026 वर्षाका कारण कांग्रेसको बन्द सत्र प्रभावित October 7, 2026