५ मंसीर भारतको हरियाणामा जिन्मिएकी २० वर्षीया मानुषीले मेडिकल साइन्समा स्नातक गरेकी छन्। १७ वर्षपछि भारतले मिस वल्डको ताज जितेको हो। यसअघि १९९४ मा ऐश्‍वर्या राय, १९९७ मा डायना हेडन, १९९९मा युक्ता मुखी र सन् २००० मा प्रियंका चोपडाले मिस वर्ल्‍डको ताज जितेकी थिइन् ।

यस्तै मिस वर्ल्‍ड मेक्सिको एन्ड्रिया माजा, सेकेन्ड रनर अप मिस इंगल्याण्ड स्टेफनी हिल घोषित भइन् भने भारत मेक्सिको, इग्‍याण्डबाहेक फ्रान्स र केन्या मिस वर्ल्डको उत्कृष्ट ५ मा पुगेका थिए।