कुश्मा नगरपालिका वडा नं. २ को सुचना

१) जन्म मृत्यू वसाईसराई सम्वन्ध विच्छेद र विवाहदर्ता जस्ता व्यक्तिगत घटनाहरु समयमा नै दर्ता गराई आपनो कर्तव्य निर्वाह गरौ ।

२) नगर तथा वडालाई वुझाउन पर्ने करहरु समयमा नै वुझाई जिम्मेवार नागरिक वनौं ।

३) सफा सुन्दर र स्वच्छ नगर तथा वडा वनाउन सम्वद्ध सवै एकजुट भएर लागौं ।

४) यस वडालाई व्यवस्थित वडा वनाउन नक्सा पास गरेर भुकम्प प्रतिरोधात्मक घर निर्माण गरौं ।

लालकृष्ण शर्मा
वडा अध्यक्ष