खानेपानी तथा सरसफाई डिभिजन कार्यालय वाग्लुङ्गको सुचना
पानी उमालेर वा अन्य विधिवाट सुरक्षित गरि पिउने गरौं ।
खाना खानु अघि,खाना पकाउनु अघि,शौचालय प्रयोग गरिसकेपछि,केटाकेटीको दिसा छोईसकेपछि,गाईवस्तु वा
पशुपंक्षिको सम्पर्कमामा आएपछि,खेतवारीमा काम गरिसकेपछि अनिवार्य रुपमा सावुन पानीले हात धोऔं ।
पकाईसकेको खाना तथा शुद्धिकरण गरेको पानीलाई राम्रो संग छोपेर राखौं ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय
गण्डकी प्रदेश, वाग्लुङ्ग








