Home Flash News छठका लागि भोलि पनि सार्वजनिक विदा Flash Newsसमाचार छठका लागि भोलि पनि सार्वजनिक विदा By सबैकाे अनलार्इन - October 26, 2017 FacebookTwitterPinterestWhatsAppViber ९ कात्तिक, काठमाडौं । सरकारले छठ पर्वका अवसरमा भोलि पनि सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर एक दिन विदा थप गरिएको जनाएको हो । यसअघि छठमा एक दिन मात्र विदा दिने प्रचलन थियो । त्यस अनुसार आज बिहीबार विदा दिइएको छ । RELATED ARTICLESMORE FROM AUTHOR गृहमन्त्री गुरूङले आफ्नै पार्टीकी सचेतक क्रान्तिशिखालाई हप्काए प्रधानमन्त्री उद्धार कोषमा १२ अर्ब ४३ करोड मौज्दात सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ: उद्योगमन्त्री ताजा अपडेट गृहमन्त्री गुरूङले आफ्नै पार्टीकी सचेतक क्रान्तिशिखालाई हप्काए September 10, 2026 प्रधानमन्त्री उद्धार कोषमा १२ अर्ब ४३ करोड मौज्दात September 10, 2026 सबै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्छ: उद्योगमन्त्री September 10, 2026 मोदीखोलामा देखिएको त्रासदी : क्रिम्रूङखोला थुनिएपछि नदी आसपासमा सास्ती September 10, 2026 रोजगारीले रसुवा पुर्यायो, भोटेकोशीले घर फर्कन दिएन September 1, 2026