वन फाड्ने,वन क्षत्रको जग्गा जोत्ने,खन्ने,खनिज उत्खनन् गर्ने,आवास गर्ने,
सडक तथा अन्य पुर्वाधार वनाउने ,घर छाप्रो वनाउने,
व्यवसाय संचालन गर्ने जस्ता कार्य वन अतिक्रमण हो ।
विना ईजाजत राष्ट्रिय वन,निजि वन आवादी समेतको
वन पैदावार कटान संकलन र ओसारपसार गर्ने कार्य अपराध हुन ।
डिभिजन वन कार्यालय
गण्डकी प्रदेश,पर्वत








