२२ वैशाख

काठमाडौं । स्थानीय तहको निर्वाचनले नेकपा विप्लव समूहलाई फुटाएको छ । निर्वाचन उपयोगको नीतिले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमा औपचारिक विभाजन भएको हो ।