१२ जेठ

काठमाडौँ। जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलाई अर्का अध्यक्ष महन्थ ठाकुरले स्पष्टीकरण सोधेका छन्। ७ बुँदे स्पष्टीकरण ३ दिन भित्र बुझाउन भनिएको छ।