१७ माघ

प्रतिनिधिसभा विघटनवरुद्ध धनगढीमा आयोजित बृहत बिरोध सभामा बोल्दै उनले ओलीलाई सुधार्न धेरै कोसिस गरेपनि सुधार्न नसकिएको बताएका हुन ।

ओली बिग्रिए भनेर धेरै चिन्ता नगर्नुहोस्। उनी सुध्रिनेवाला छैनन्, बिग्रिसकेका छन्’ नेपालले भने,‘ ‘बेला–बेला कुसन्तान जन्मिन्छन् । केपी ओली त्यस्तै कुसन्तान हुन् ।

ओली सरकारकै बेला कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको भएपनि दोषीलाई कारबाही गर्न ओलीले नै चासो नदेखाएको आरोप लगाए ।