८ पुस

सचिन्द्र श्रेष्ठ,दुबई बिश्व सामाजिक सञ्जालमा प्रसिद्द हुँदै गईरहेको Tik Tok ले अहिले सामाजिक संजालमा धेरै नै नाम कमाएको छ । आफ़नो देश छोडेर बिदेशमा बिदेशमा मज़दूरी गरी बस्ने Tiktokers साथिभाई हरुको भेटघाट हुनको लागी टिकटक़ यू़र्ज़स यम डी बोहोरा ,नवीन पौडेल, प्रिन्स गेलाल र ओम् प्रकाशले छलफल गरी फ़ीउजन डान्स ग्रूप संग मिली कार्यक्रमको योजना बनाएको थिए।

सोसियल मीडिया एप टिकटक को live बाटै कार्यक्रमको लागी भेटघाट कार्यक्रम योजना सार्वजनिक गरेका थिए। टिक टक ग्रुप र फ़ीउजन डान्स ग्रुपले आयोजना गरेको उक्त कार्यक्रममा युएईका बिभिन्न शहरबाट टिक टक प्रेमी हरु अलएन अबुदाबीं,फ़ूजेरह, शारजाह,आजमांन का Tiktok यूज़र्ज़सहरूको उपस्थित रहेको थियो ।

कार्यक्रमले साथीभाई संगको जम्का भेट मात्र नभई सामाजिक कार्ये पनि गर्ने भनेर MD Bohora ले बताए।देस तथा बिदेसमा हुने सामाजिक, सास्कृतिक कार्यक्रम मा Tiktok यूज़र्स हरु ले साथ र सहयोग गर्ने Tiktok यूज़र्स अमित सापकोटा बताउँछन्। उक्त कार्यक्रममा १०० जना भन्दा बढ़ीको जमघट भएको थियो।