२० असोज

आजकलका यूवा पूस्ता यस्ता गितहरु मन पराउने गरेका छन् । टिन ऐजका यूवाहरु यस्ता गित र डान्स प्रति आकर्षित भएको हूदा मैलिक लोक संस्कृतीको विस्तारै क्रेज घट्दै गएको हो कि भन्ने भान परेको छ ।

दैनिक जसो यस्ता गितहरुले मार्केट लिई रहेको अवस्था छ । अहिले धेरै यूवा पूस्ताले मनपराउने गरेका कारण पनि दैनिक जसो यस्ता गितहरु लोकपृय वन्दै गएका छन् ।

भिडियो हेर्नुहोस्

https://youtu.be/OznYKuHYbMI