sf7df8f}Fsf] lqk'/]Zjf]/df lglh 6]nL sDo'lgs];g sDkgLsf sd{rf/L tf/ /fVb}. s]a'n sDklg , law'lto t/ tyf 6]nL sDo'lgs];gsf tf/x?sf sf/0f zx/sf] ;'Gb/tf lalu|Psf] 5. kl5nf] ;do g]kfn ;/sf/n] ;Dk"0f{ tf/x? e"ldut ug]{ of]hgf cl3 ;f/]sf] 5. tl:a/ pdf lai6

९ साउन
पर्वत । पर्वतको मोदीगाउँपालिका–६ बाजुङमा ट्रान्समिटर पड्किएर केरेन्ट लाग्दा ५ जना घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक रविन्द्रकुमार श्रेष्ठका अनुसार आज दिउँसो १२ बजे तिर हाइभोल्टेज आएर ट्रान्समिटर पड्कींदा स्थानीय ५ जनाको घाईंते भएका हुन् । घाईतेहरुको मनिपाल शिक्षण अस्पताल पोखरामा उपचार भईरहेको छ ।

ट्रान्समिटर पड्किएर देउपुरका ५ घरमा समेत क्षती भएको छ ।