१ साउन
एजेन्सी । हिजोआज नेपालमा मात्रै होइन बलात्कारको दर दक्षिण एशियाका मुलुकहरुमा पनि बढ्दो छ । बलात्का घटनाहरु न्यून रुपमा मात्रै बाहिर आएपनि धेरैजसो घटनाहरु गुपचुप रुपमा भित्रबाट नै दबाब र आर्थिक प्रलोभनमा पारेर मिलाइदै आएका तथ्यहरु पनि सार्वजनिक हुने क्रम जारी नै छ ।
यसैबिच बगंलादेशकी एक महिलाले आँफुलाई बलात्कार गर्न खोज्ने पुरुषको लिगं नै काटेर प्लाष्टिकमा राखिदिएकी छिन् । यौनजन्य अपराधका घटनाहरु दिनानुदिन बढीरहेका बेला बंगलादेशकी ति महिलाले आँफुलाई यौन दुब्र्यबहार गर्ने ति पुरुषलाई सबक सिकाउँदै उनको लिंग नै काटेर प्रर्दशनीमा राखेकी छिन् । ति महिलालाई धेरुे साहासी नारीको संज्ञा दिएका छन् ।









