Nepali Congress leader Gagan Thapa speaking at a program organised to support quake-affected building of Central Deaf Higher Secondary School in Naxal on Monday, December 28, 2015. Photo: RSS

१९ माघ

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा बिहीबार रौतहट पुगेका छन् । महामन्त्री थापाले शुक्रबार बिहानबाट रौतहटमा औपचारिक कार्यक्रम गरेका छन् ।

पूर्वको मेची पुलदेखि संवाद यात्रा थालेका महामन्त्री थापा हुलाकी सडक हुँदै पश्चिम महाकालीसम्म पुग्ने कार्यक्रम छ । थापाले कांग्रेसको केन्द्रीय निर्देशनअनुसार मधेस प्रदेशमा अभियान शुरु भएर नागरिकका बीचमा पुग्दै गुनासाहरू सुनि रहेका छन् ।

रौतहटको माधवनारायण नगरपालिकामा उनले नेपाली कांग्रेस पार्टीको आफ्नो धर्म हुने बताए । अहिले कांग्रेसको जिम्मेवारी सरकार चलाउने भएको उनले बताए ।

समुदायमा कांग्रेस अभियान अन्तर्गत वडामा जाऔँ, जनताका कुरा सुनौँ भन्ने उद्देश्यका साथ माघ १६ देखि २६ गते सम्म सञ्चालन भइरहेको छ ।