२६ साउन

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।