नव शिशुले आमाको दुध राम्ररी चुस्न नसकेमा
सुस्त र वेहोस वा कम चलाई भएमा
छिटो छिटो स्वास फेरेमा, कडा कोखा हानेमा ज्वरो आएमा
सिताङ्ग भएमा, नाईटो पाकेमा वा छालामा पिपका फोकाहरु आएमा
तुरुन्त स्वस्थ्य संस्थामा लैजाऔं ।
स्वास्थ्य कार्यालय
गण्डकी प्रदेश,पर्वत








