१ कार्तिक

 गृह मन्त्रालयले आइतबार विभिन्न जिल्लाका सिडिओहरुको साथै केही कर्मचारीहरुको सरुवा गरेको छ ।

मन्त्रीस्तरको निर्णयानुसार सिडिओसहित अन्य कर्मचारीको सरुवा गर्ने क्रममा गृह मन्त्रालयका उपसचिव राजु प्रसाद पौडेललाई स्याङ्जाको जिम्मेवारी दिइएको छ भने, स्याङ्जाका सिडिओ दिपकराज नेपाललाई गृह मन्त्रालय सरुवा गरिएको छ ।

आइतबार मन्त्रीस्तरको निर्णयानुसार काज सरुवा भएका कर्मचारी एवं प्रजिअको विवरण यस प्रकार रहेको छ ।