Uml chairman Kp oli addresses the parliament meeting at baneshor Kathmandu on Monday, April 24, 2017 Photo: Nagarik/republica

२३ भदौ

काठमाडौं । प्रमुख प्रतिक्षी नेकपा (एमाले) संसदीय दलको बैठक नयाँबानेश्वरमा सुरु भएको  छ । संघीय संसदका दुबै सदनको नवौँ अधिवेशन आज बुधबार अपराह्न सुरु हुने भएपछि एमालेको बैठक सुरु भएको हो ।

आजको सदनमा १५ वटा अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ । एमाले प्रमुख विशाल भट्टराईका अनुसार संसदमा प्रमुख प्रतिपक्षी दल कसरी प्रस्तुत हुने विषयमा केन्द्रित भएर छलफल भइरहेको  छ । बैठकले आजको संसद बैठकबारे रणनीति तय गर्नेछ ।