बिहादी गाउं पालिकाको सुचना
१) जन्म मृत्यू वसाईसराई सम्वन्ध विच्छेद र विवाहदर्ता जस्ता व्यक्तिगत घटनाहरु समयमा नै दर्ता गराई आपनो कर्तव्य निर्वाह गरौ ।
२) गाउं तथा वडालाई वुझाउन पर्ने करहरु समयमा नै वुझाई जिम्मेवार नागरिक वनौं ।
३) सफा सुन्दर र स्वच्छ नगर तथा वडा वनाउन सम्वद्ध सवै एकजुट भएर लागौं ।
४) यस गाउंपालिकालाई व्यवस्थित वडा वनाउन नक्सा पास गरेर भुकम्प प्रतिरोधात्मक घर निर्माण गरौं ।
कमल प्रसाद भुषाल
अध्यक्ष







