भुकम्प प्रतिरोधि घर वनाउं
२०७२ साल वैशाखको जस्तो भुकम्प जुनसुकैवेला जहां पनि जान सक्छ ।
त्यसैले घर निर्माण गर्दा सरकारले तोकेको मापदण्ड पुरा गरौ,ईन्जिनियरको सल्लाह लिऔं ।
निर्माणमा तालिम प्राप्त डकर्मी र सिकर्मीलाइ मात्र लगाऔं ।
पुननिर्माण तथा नव निर्माण गर्दा गुणस्तरिय सामाग्री मात्र प्रयोग गरौं ।







