२०७८ सालको गणतन्त्र दिवस यही जेठ महिनाको १४, १५ र १६ गते निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई भव्यताका साथ मनाउन आ(आफ्ना घर टोल र महत्वपूर्ण सार्वजनिक स्थलहरुको सरसफाई गर्न र साँझ कार्यालय, मण्डला, दरवार स्क्वायर जस्ता धार्मिक तथा सांस्कृतिक स्थलहरु एवम् घर घरमा दीप प्रज्ज्वलन तथा दिपावली गर्न प्रदेशवासी आमनागरिकहरुलाई अनुरोध छ ।

अनुरोधक
प्रदेश सरकार
कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्रालय
गण्डकी प्रदेश, पोखरा, नेपाल