NEW DELHI, INDIA - MARCH 22: Indian policemen push barricades to place them in the center of a a road leading to historic India Gate, during a one-day nationwide Janata (civil) curfew imposed as a preventive measure against the COVID-19 on March 22, 2020 in New Delhi, India. Death toll due to coronavirus in India reached seven on Sunday with three more fatalities as the country observed a "janta curfew" or public lockdown on the appeal of Prime Minister Narendara Modi. Besides placing under lockdown till March 31st, 75 districts with confirmed coronavirus cases , the government also decided to shut down train, metro and inter-state services to curb the spread of the global pandemic in India. (Photo by Yawar Nazir/Getty Images)

१ जेठ

काठमाडौं । भारतमा कोरोना भाइरसका संक्रमित घट्दै गएका छन् । शुक्रबार ३ लाख २६ हजार १४ जना संक्रमित थपिएका छन् । बिहीबार ३ लाख ४२ हजार ८९६ जना संक्रमित थपिएका थिए ।

बुधबार ३ लाख ६२ हजार ३८९ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । भारतमा गत हप्ताको बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख १४ हजार १८२ संक्रमित थपिएका थिए ।

योसँगै भारतमा अहिलेसम्म संक्रमित हुनेको संख्या २ करोड ४३ लाख ७२ हजार २४३ पुगेको छ । हाल सक्रिय संक्रमित ३६ लाख ६९ हजार ५७३ जना रहेका छन् ।