२६ फागुन
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो
परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने छ ।









